स्थानीय तहको सङ्ख्या थपघट एमालेलाई अस्वीकार्य

काठमाडौं । सरकारले स्थानीय तहको सङ्ख्या पुनरवलोकनको तयारी गरेका बेला प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सङ्ख्या थपघट नगरी दोस्रो चरणको निर्वाचन गर्न पुनः माग गरेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी (ललितपुर) मा आज बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहको सीमाङ्कन र नामाङ्कनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो … Continue reading स्थानीय तहको सङ्ख्या थपघट एमालेलाई अस्वीकार्य